सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले सामाजिक उत्तरदायित्व अन्तर्गत सडक आश्रित मानव मुक्त ९सम्मान० अभियान नेपाललाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । “सम्मान” नेपालले सडक आश्रित मानव मुक्त अभियान नेपाल सञ्चालन गरिरहेकाले सो कार्यलाई सफल पार्नको लागि उक्त सहयोग गरेको बैंकले जनाएको छ। यस पवित्र कार्य र यस्ता कार्यहरुलाई बैंकले भविष्यमा पनि बैंकको…