युनाईटेड फाईनान्सको लाभांश पारित, नयाँ सञ्चालक समिति गठन

युनाइटेड फाइनान्सको २५ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्नुका साथै नयाँ संचालक समिति चयन गरेको छ। कार्की बैकंट, बबरमहल, काठमाडौंमा सम्पन्न साधारण सभाले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्तावित ७.५२ प्रतिशत नगद तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्विकृत गरेको हो। एक अर्ब एक करोड ५ लाख १९ हजार…