एनआईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा आउने

एनआईसी एशिया बैंकले अझै आधुनिक र प्रतिस्पर्धी सेवा दिने क्रममा ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले २०७१ साल देखि ग्राहक सपोर्ट सेवा संचालन गर्दे आएको छ । बैंकका अनुसार यो सेवा अन्तर्गत ग्राहकलाई कुनैपनि सहायता आवश्यक परेको खण्डमा एनआईसी एशिया सपोर्ट सेवामा…