सिजी ल्यान्डमार्कमा अत्याधुनिक मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालनमा

चितवनको भरतपुर हाइट स्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कको चौथोतल्लामा रहेको सिनेप्लेक्स नामबाट अत्याधुनिक सुविधासम्पन्न मल्टिप्लेक्स (सिनेमा घर) सञ्चालनमा आएको छ । यही पुस ४ गते शुक्रबारबाट सिनेप्लेक्स सञ्चालनमा आएको हो । सिनेप्लेक्स सञ्चालकमध्येका एक कमल चौधरीले उक्त हल अत्याधुनिक सुविधा र प्रविधिसम्पन्न तथा विश्वस्तरको रहेको बताए । ‘यसले भरतपुरको सहरी मनोरञ्जनको परिभाषा पुनर्लेखन गर्नेछ, यस…