गरिमा विकास बैंकले पौष १४ गते सोमबारदेखि जितपुर सिमरा उप–महानगरपालिका वडा नं.–२, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरे । उक्त कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काले बारा जिल्लाको औधोगिक नगरी सिमरामा खोलेको विकास बैंकको सिमरा शाखाले…