साग फुटबल फाइनल हेर्न जाने दर्शकले रंगशालाको मुलगेट प्रयोग गर्न नपाउने, पार्किङ्ग टुँडिखेलमा

१३ औँ दक्षिण एशियाली खेलकूद (साग) को आज हुने समापन समारोह तथा फाइनल फुटबल हेर्नका लागि टिकट लिएका दर्शकहरु दशरथ रंगशालाको मुल गेटबाट भित्र छिर्न नपाउने भएका छन् । ट्राफिक व्यस्थापन र भीड नियन्त्रण गर्न कठिन हुने भएकोले दर्शकलाइ मुल गेटबाट प्रवेश निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले टिकट काटेका दशर्कहरूलाई…