गण्डकी विकास बैंकद्धारा रत्ननगर अस्पताललाई सहयोग प्रदान

गण्डकी विकास बैंकले रत्ननगर टाडी स्थित बकुलहर रत्ननगर अस्पताललाई २ थान ३ सिटे आगन्तुक कुर्चि सहयोग प्रदान गरेको छ ।सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले उक्त अस्पतालाई सहयोग उपलब्ध गराएको जनाएको छ । कार्यक्रममा अस्पतालको तर्फबाट व्यवस्थापन समितिका सदस्य (निवर्तमान अध्यक्ष) देवेन्द्र कुमार श्रेष्ठ, मेडिकल सुपरिटेन्डेड डा. विश्वबन्धु बगाले, विभिन्न डाक्टरहरु, अस्पताल कर्मचारी र बैंकको तर्फबाट चितवन…