लाभांश घोषणाको सन्दर्भमा माछापुच्छ्रे बैंकलाई नेप्सेले सोध्यो स्पष्टिकरण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले माछापुच्छ्रे बैंकलाई स्पष्टीकरण सोधेको छ। बैंकले गत आवको मुनाफाबाट घोषणा गरेको लाभांश सम्बन्धि सूचना नेप्सेमा ढिला जानकारी गराएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । बैंककोे भदौ ११ गते बुधबार साँझ सम्पन्न बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेकोमा भदौ १२ गते बिहीबार ११ स्…