जनउत्थान लघुवित्तको साढे १८ हजार कित्ता शेयरको लिलामी खुल्यो

जनउत्थान सामुदायिक लघुवित्तले लिलामीमा राखेको साढे १८ हजार कित्ता शेयरका लागि भदौ १० गतेदेखि आवेदन खुलेको छ । लघुवित्तको हकप्रदमा नबिकेको १८ हजार ५०३ कित्ता शेयर लिलामी लिलामी मार्फत बिक्री गर्न लागेको हो। लघुवित्तले गत असार १२ गतेदेखि साउन १७ गतेसम्म हकप्रद बिक्री गरेको थियो । कम्पनीको लिलामी शेयरमा सर्वसाधारणले न्युनतम १०० कित्तादेखि अधकतम सबै…