ईजी ट्याक्सी नेपालको गाईजात्रे अफर, ट्याक्सी चढ्नुस् रकम फिर्ता पाउनुस्

नेपालमा ट्याक्सीको सबैभन्दा ठूलो नेटवर्क भएको ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसर पारेर आफ्ना यात्रुहरुलाई क्यासब्याक अफर ल्याएको छ । एप्समार्फत घरमा नै ट्याक्सी बोलाउन सकिने सेवा दिँदै आएको ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसरमा जति रकम ट्याक्सीमा उठ्छ त्यति नै रकम यात्रुहरुको वालेटमा फिर्ता गर्ने ‘गाईजात्रे क्यासब्याक अफर’ सार्वजनिक गरेको छ । कम्पनीले जनै पूर्णिमा, रक्षाबन्धन…