सञ्चालनमा आएको छोटो समयमा नै नेपाल सेरामिक इन्डष्ट्रिजको आम्दानी डेढ अर्ब

नेपाल सेरामिक्स इन्डष्ट्रिज प्रालिले सन् २०२३ मा १ अर्बं ५५ करोड ८० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२२ को अप्रिल महिनादेखि सञ्चालनमा आएको कम्पनीले सञ्चालनमा आएको वर्ष २०२२ मा ३३ करोड ५० लाख सञ्चालन आम्दानी गरेको थियो । सन् २०२३ मा कारोबारमा बिक्री हुँदा कम्पनीको सञ्चालन आम्दानी ३६५ प्रतिशतले बढेको हो । नेपालमा…