‘अग्नि हायर पर्चेज’ को वार्षिक आम्दानी १०९ प्रतिशतले बढ्यो

व्यापारिक घराना अग्नि ग्रुपको लगानी रहेको अग्नि हायर पर्चेज प्रालिले आर्थिक वर्ष २०२३ मा ६ करोड ५० लाख आम्दानी गरेको छ । आव २०२२ मा ३ करोड १० लाख आम्दानी गरेको थियो । आव २०२२ को तुलनामा २०२३ मा कम्पनीको आम्दानी १०९ प्रतिशतले बढेको हो । सन् २०१४ मा स्थापना भएको अग्नि हायर पर्चेज प्रालिले…