कोसेली पठाउन बनाउने गरेको ‘मंमीको अचार’ थाहै नपाई व्यवसायीक उत्पादन तर्फ

बूढानिलकन्ठमा बसोबास गर्दै आएकी राजेश्वरी कन्डेलले कल्पना नै गरेकी थिइनन् कि उनी दुई महिना भेन्टिलेटरमा बस्नुपर्छ भनेर । जीन्दगीलाई खुलेर जिउने, साथीभाइसँग रमाउने स्वभावकी राजेश्वरीको जीवनले गत वर्षको भदौमा नयाँ मोड लियो जब उनमा पेटको समस्या देखियो । दिल्लीको मेदान्त हस्पिटलमा दुई महिना भेन्टिलेटरमा बिताएकी उनले जीवनदेखि आशा नै मारेकी थिइन् । तर दृढ इच्छाशक्ति,…