राइड सेयरिङ एपलाई पनि सेवामूलक उद्योगको मान्यता, नियमन गर्न सहज हुने

सरकारले राइड सेयरिङ एपलाई पनि सेवामूलक उद्योगको मान्यता दिएको छ। सरकारले पहिलो पटक राइड शेयरिङलाई उद्योगको मान्यता दिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गर्दै राइड सेयरिङ एपलाई सेवामूलक उद्योगको मान्यता दिएको हो । मन्त्रालयले नेपाल राजपत्रमा एक सूचना जारी गर्दै राइड सेयरिङ एपलाई औद्योगिक व्यवसाय ऐन, २०७६…