आइशद्वारा सर्भिस क्याम्पको घोषणा

आइशर कमर्सियल भेहिकलको सर्भिस क्याम्पको आजबाट सुरुआत गरिएको छ । नेपालस्थित आधिकारिक बिक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १७ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने १० दिने सर्भिस क्याप सुरुआत गरिएको हो । यी केन्द्रहरुमध्ये दुईवटा काठमाडौं उपत्यकाका जगाती र सतुंगलबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् भने उपत्यका बाहिर बिर्तामोड, इटहरी, जनकपुर, वीरगन्ज, हेटौंडा,…