व्यापारिक घराना शङ्कर ग्रुपको लगानी रहेको जगदम्बा फ्लोर एन्ड एग्रो प्रालिको रेटिङमा गिरावट आएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले यस अघि कम्पनीलाई १ अर्ब ५४ करोड कर्जाको समीक्षाका लागि पटक पटक सम्पर्क गरेता पनि कम्पनीले कुनै प्रतिक्रिया नदिएपछि एजेन्सीले रेटिङ घटुवा गरेको हो । सन् २०२२ को सेप्टेम्बर महिनामा एजेन्सीले २९ करोड ८४ लाख…