नेपाल रिको हकप्रद सेयरमा सरकारले लगानी गर्ने

नेपाल रिको हकप्रद सेयरमा सरकारले लगानी गर्ने

काठमाडौँ। नेपाल पुनर्बीमा कम्पनीको हकप्रद सेयरमा सरकारले लगानी गर्ने भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल रिको हकप्रद सेयरमा सरकारले लगानी गर्ने निर्णय गरेको हो । नेपाल रिले यसअघि पनि पूँजी वृद्धिको प्रस्ताव गर्दै अर्थ मन्त्रालय पुगेको थियो...