विश्वब्यापी महामारी कोभिड १९ संक्रमणबाट इजरायलमा कार्यरत एक महिलाको निधन भएको छ । कोरोनाको कारण ज्यान गएको महिला सिन्धुपाल्चोक जिल्लाको भएको जनाइएको छ ।
नेपाली दूतावासले ती महिलाको अक्टोबर ४ मा मृत्यु भएको परिवारको सहमतिमा इजरायलमै उनको अन्तिम संस्कार गरिएको छ ।
इजरायलका लागि नेपाली राजदूत डा. अन्जना शाक्यले इजरायल सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्दै सङ्क्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेकी छिन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया