काठमाडौँ । प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) को निजी सुरक्षा गार्ड (पीएसओ) को जिम्मेवारी डिएसपी दिपेश बस्याललाई दिने तयारी भएको छ ।
उनको पीएसओमा नेपाल प्रहरीका डिएसपी बस्याललाई जिम्मेवारी दिने निश्चित भएको हो । प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, सशस्त् प्रहरी र नेपाल प्रहरीको टोली खटिने गर्दछ ।












प्रतिक्रिया