
बराही हाइड्रोपावर पब्लिक लिमिटेडको वार्षिक साधारण सभा (एजिएम) वैशाख ४ गते हुने भएको छ ।
हाइड्रोपावरले वैशाख ४ गते आफ्नै रजिष्टर्ड कार्यालय बबरमहल, काठमाडौंमा दिउँसो १ः३० बज वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्ने एजेण्डा राखिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया