शेयर बजारमा उछाल, प्रि ओपनिङ्ग सेसनमा नै ५३ अंकले बढ्यो

0
Shares

सोमबार पनि शेयर बजारमा उच्च वृद्धिको संकेत देखिएको छ। बजार खुला हुनुभन्दा अघि खोलिने प्रि ओपनिङ्ग सेसनमा नै नेप्से ५३ अंकले बढेर १ हजार ५३२ बिन्दुमा पुगेको हो।

 

प्रकाशित मिति: ५ श्रावण २०७७, सोमबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।