अजोड इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विष्णु प्रसाद नेपाल

0
Shares

अजोड इन्स्योरेन्स लिमिटेड (AIL)  को स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् ।

कम्पनीको बैशाख ६ गते सम्पन्न सञ्चालक समितिको ८९ औं बैठकले कामपा १६ बालाजु बस्ने नेपाललाई स्वतन्त्र विज्ञ सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त सूचनामा कम्पनीले नेप्सेमा मार्फत जानकारी गराएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।