एलआइसी नेपालको कम्पनी सचिवमा सुदर्शन गिरी

0
Shares


लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को कम्पनी सचिव तथा कानुन अधिकृत पदमा सुदर्शन गिरी नियुक्त भएका छन् ।

यस अघि सचिव पदमा कार्यरत विनोद भुजेलले दिएको राजिनामालाई समेत स्वीकृत गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी दासले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।