अर्थमन्त्री जनार्दन शर्मा संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) भाषण थालेका छन् ।

सङ्घीय संसद्को अपराह्न ४ बजेबाट सुरु संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेका हुन् ।

यसअघि सरकारले मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान पारित गरेको थियो। 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आइतबार  १६ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।