स्वावलम्बन लघुवित्तको संचालकमा रविन श्रेष्ठ


काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संचालकमा रविन कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालकको जिम्मेवारी दिएको हो । संस्थाको २३औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो ।

प्रकाशित मिति: २ मंसिर २०८१, आइतबार  १२ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।