काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटमा चिकित्सा र नर्सिङ अध्ययन कोटा वृद्धि गर्ने घोषणा गरेका छन् ।
संसद्मा आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चिकित्सा शास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि लगाइएको जानकारी दिए ।
प्रतिक्रिया