ठुलो रकम निक्षेप लिएर बसेका सरकारी संस्थाहरुलाई पिइभिसीमा लगानी गर्न बाटो खुलेको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो उद्घोष गरेका हुन् ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार १६ : ५६ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया