कलंकी–बसुन्धरा–धोबिखोला सडक स्तरोन्नती गर्न एक अर्ब २४ करोड बजेट


काठमाडौँ । आगामी आर्थिक वर्षमा कलंकी–बसुन्धरा–धोबिखोला सडक खण्डको स्तरोन्नती गर्न एक अर्ब २४ करोड बजेट विनियोजन भएको छ ।

आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, ‘कलंकी–बसुन्धरा–धोबिखोला सडक स्तरोन्नतीलाई निरन्तरता दिन एक अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छु,’ पौडेलले भने ।

आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस्

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।