काठमाडौं–तराई\मधेस द्रुतमार्ग निर्माणको लागि २४ अर्ब ४९ करोड बजेट


काठमाडौँ । सरकारले काठमाडौं–तराई\मधेस द्रुतमार्ग सडक आयोजनाका निम्ति आउँदो आर्थिक वर्ष २०८२\८३ मा २४ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसद् बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने “आगामी वर्ष ३७ किलोमिटर सडकमा सवबेस, चार किलोमिटर सुरुङ, ६० पुलको निर्माण कार्य सम्पन्न गरिनेछ । त्यसको लागि २४ अर्ब ४९ करोड विनियोजन गरेको छु,”।

आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस्

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।