राष्ट्रिय परियोजनाको बजेट रकमान्तर गर्न नपाइने


सरकारले राष्ट्रिय परियोजनामा विनियोजन भएको बजेट रकमान्तर गर्न नपाइने व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२।०८३ देखि राष्ट्रिय परियोजनामा विनियोजित बजेट विशेष अवस्थामा बाहेक रकमान्तर गर्न नपाइने व्यवस्था गरिएको बताएका हुन् ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १७ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।