काठमाडौँ । आगामी आर्थिक वर्षमा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयको लागि ८४ करोड २१ लाख ९३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
आइतबार प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामीला तथा योजना मन्त्री टकराज गुरुङले उक्त घोषणा गरेको हुन् ।
प्रतिक्रिया