काठमाडौँ । काठमाडौँमा रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। उनीहरूले मुख्य गेट फुटाएर घरभित्र प्रवेश गरी आगजनी गरेको बताइएको छ।
देउवाको घरबाट कालो धुवाँको मुस्लो निस्किरहेको छ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार १३ : २८ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Parmeshwor Adhikari