काठमाडौँ । निषेधाज्ञाकै बिच बैंकहरु दिनको ४ घण्टा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने भएका छन् ।
गत सोमबार देखि सुरु भएको जेनजी आन्दोलनका कारण बन्द भएका बैंकहरु बिहीबारदेखि दिउँसो ४ घण्टा सञ्चालनमा आउने नेपाल बैंकर्स संघले जनाएको छ ।
नगन्य क्षतिकैबीच बैंकका सीईओहरूको संगठन बैंकर्स संघले बिहीबार चार घण्टाका लागि बैंकहरू खुलाउने निणर्य गरेको हो। बिहीबार बिहान १० बजेदेखि सञ्चलनमा आएका बैंक दिउँसो २ बजेसम्म खुला रहनेछन्। संघले अधिकतम तीनवटा शाखासम्म खोल्न बैंकहरुलाई भनेको छ ।
संघको निर्णय काठमाडौँका बाणिज्य बैंकहरूले आफ्ना शाखा कार्यलयहरूबाट सेवा दिइरहेका छन् ।










प्रतिक्रिया