काठमाडौँ । काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसोको समयमा कफ्र्यु हटेको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कफ्र्यु लाग्ने छ ।
आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको सेनाले जारी गरेको सूचनामा उल्लेख छ । निषेधाज्ञा पनि खुकुलो गरिएको छ ।
जेनजीको प्रदर्शन हिंसात्मक बनेपछि २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो । त्यसक्रममा सुरुमा देशभर कफ्र्यु आदेश जारी गरेको सेनाले अहिले काठमाडौं उपत्यकामा मात्र सीमित गरेको छ ।










प्रतिक्रिया