काठमाडौं । सेयर बजारमा आजदेखि अन्तिम मूल्य कै आधारमा सूचक गणना हुने भएको छ । लगानीकर्ताको चर्को विरोधपछि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना विधि हटेको हो ।
अघिल्लो कारोबार दिनसम्म २ : ४५ बजेदेखि ३ बजेसम्मको कम्पनीको भारित औसत मूल्यका आधारमा समूहगत सूचक र नेप्से परिसूचक गणना हुँदै आएको थियो ।
गत चैत ७ गतेदेखि नेप्सेले यस्तो विधि लागू गरेको थियो ।










प्रतिक्रिया