काठमाडौँ । सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले सुरुवाती अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार सिंहले ९७६ मत प्राप्त गर्दा उनका निकतम प्रतिद्धन्दी नेपाली कांग्रेका सभावति गगन थापाले ७४४ मत प्राप्त गरेका छन् ।
यस्तै जनमत पार्टीका उम्मेदवारले ५११ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवारले १९५ मत प्राप्त गरेका छन् ।












प्रतिक्रिया