सुनसरी १ मा ३०७ मतले पछाडी हर्क साङपाङ


काठमाडौँ । सुनसरी १ मा हर्क साङसाङ ३०७ मतले पछाडी परेका छन् । उनले १५४ मत ल्याउदा रास्वपा उमेद्वार गोमा तामाङले ४६१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, काँग्रेसका सुजेन्द्र तामाङले १०७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।