झापा–५ मा ८ हजार बढी मतान्तरले अगाडी बालेन


काठमाडौँ । झापा ५ मा ८ हजार बढी मतान्तरले बालेन अगाडी रहेका छन् । पछिल्लो परिणामअनुसार बालेनले १० हजार ४८६ मत प्राप्त गर्दा केपी आलीले २ हजार २०५ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवारले २९७ र नेपकाका उम्मेदवारले ३१८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।