काठमाडौँ । काठमाडौँ ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनाल २७ हजार ७१९ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्माले (हिमाल शर्मा) २३१ मत प्राप्त गरेका छन् ।












प्रतिक्रिया