रुपन्देही २ मा रास्वपाका खरेल विजयी

विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित


काठमाडौँ । रुपन्देही २ मा रास्वपाका सुलभ खरेल विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे । खरेल ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुन् भने पौडेलले १२ हजार ८६१ मत मात्रै पाए ।

तेस्रोमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत पाउँदा नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत प्राप्त गरे ।

 

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  ११ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।