काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोबिता गौतम ३८ हजार ६६२ मतान्तरले विजयी भएकी छन् । गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार १४ : ३७ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Parmeshwor Adhikari
प्रतिक्रिया