काठमाडौँ । लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी विजयी भएका छन् । केसीले ३३ हजार ८९२ मत प्राप्त गर्दा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङले १६ हजार ८७६ मत मात्र प्राप्त गरेका छन् । केसी र गुरुङको मतान्तर १७ हजार २२ रहेको छ । यस्तै कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ मत प्राप्त गरेका छन् ।












प्रतिक्रिया