इलाम २ मा एमालेका सुहाङको अग्रता कायमै, रास्वपा चौथो


काठमाडौँ । इलाम २ मा एमालेका सुहाङले १२ हजार ५७५ मत ल्याएर अग्रता बनाउँदा श्रम संस्कृतिका सुदीप राई १० हजार ८३६ मतसहित दोस्रो स्थानमा छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका भेषराज आचार्यले ६ हजार ८७१ मतसहित तेस्रो स्थान बनाउँदा जारी मतगणनामा रास्वपाका गोकुल राई ३ हजार ४५१ मतसहित चौथो स्थानमा छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।