सुनसरी १ : हर्क साम्पाङ ४ हजार मतले अगाडि


विराटनगर । सुनसरी  १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

साम्पाङले पछिल्लो मतपरिणाम अनुसार १२ हजार ६८३ मत ल्याएका छन् । उनलाई रास्वपाकी गोमा तामाङले पछ्याइरहेकी छिन् । उनले ८ हजार ४९८ मत ल्याएकी छिन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  १७ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।