पोखरा । पोखरास्थित भाटभटेनी सुपर स्टोर बैसाख २१ गते, सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । एक कार्यक्रमका बिच स्टोरको औपचारिक सुरुवात गरिएको हो ।
उक्त स्टोरले सोमबारदेखि दैनिक रूपमा बिहान १० बजेदेखि नियमित सेवा प्रदान भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानू पौडेलले जानकारी दिए ।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई सुपरमार्केटले यथावत राखेको जनाएको छ ।










प्रतिक्रिया