नोटबजार

नेपालकाे विश्वासिलाे आर्थिक अनलाइन पाेर्टल


ट्रम्प–पुटिन वार्ता : ३० दिनको युद्धविराममा सहमति, युक्रेनको प्रतिक्रिया अनिश्चित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे दुई घण्टाभन्दा बढी टेलिफोन

मुआब्जा दिलाउने सहमतिपछि जलविद्युत् आयोजना पुनःसञ्चालनमा

खोटाङ । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः

दाङमा राजस्व सङ्कलन वृद्धि

दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ४२

बैंक तथा वित्तीय संस्थाहरूका लागि सामाजिक उत्तरदायित्वमा थप कडाइ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व मार्फत गर्ने कार्यक्रमहरुमा

नेप्से परिसूचक २६९७.०४ को बिन्दुमा 

काठमाडौँ । यो साताको  कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट

बाँकेका ६९ ‘फर्म’ कारबाहीमा, १० लाख जरिमाना असुल

सो अवधिमा इजाजत नलिएको, म्याद गुज्रेका वस्तुको बेचबिखन गरेको, मूल्यसूची नराखेकोलगायत कसुरमा ती फर्मलाई कारबाही

सहरी विकास मन्त्रालयको खर्च १८ प्रतिशत

हालसम्म चालुतर्फको खर्च २५ दशमलव २३ प्रतिशत भएको छ भने पुँजीगततर्फ १७ दशमलव ४३ प्रतिशत

राष्ट्रिय प्राथमिकताका पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रमा कर्जा विस्तार आवश्यक

काठमाडौँ। देशको अर्थतन्त्रमा योगदान पु¥याउने कार्य गर्नुपर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताएका छन् । नागरिक

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

काठमाडौं । अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सामाजिक सुरक्षा कोषमा योगदान गर्न अझ सजिलो हुने

नेपाल लाइफ इन्स्योरेन्स सञ्चालकमा ३ जना निर्वाचित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ९एनएलआईसी० मा ३ जना सञ्चालक निर्वाचित भएका छन्

जगदम्बा मोटर्सद्वारा नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक

काठमाडौं । स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौँ । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता)नामक अत्यन्तै नौलो बचत खाता योजना

५१ अर्ब बराबरको साढे ३५ करोड कित्ता आइपिओ पाइपलाइनमा, कुनको कति ?

अनुमति जारी प्रक्रिया झन्डै १ वर्ष ठप्प हुँदा आइपिओका लागि पाइपलाइनमा रहने कम्पनीको संख्या धेरै