अनलाइन कारोबार प्रणालीमा आबद्ध हुने लगानीकर्ताको संख्या १३ हजार पुग्यो

नेप्सेले संचालन गरेको अनलाइन कारोबार प्रणालीमा आबद्ध हुने लगानीकर्ताको संख्या १३ हजार पुगेको छ । नेप्सेका अनुसार अनलाइन संचालनमा आएको साढे आठ महिनाको अवधिमा १२ हजार ९९८ जनाले यो सेवा लिएका छन् । नेप्सेका अनुसार पछिल्लो एक सातामा मात्र १ हजार ८३८ जना लगानीकर्ता अनलाइन प्रणालीमा आवद्ध भएका छन् । नेप्सेले अनलाइनबाट कसरी कारोबार गर्ने…