टाटाको पन्च बन्यो अगस्टमा भारतमा सबैभन्दा धेरै बिक्री हुने गाडी, शीर्ष १० मा कुन कुन छन् ?

अगस्ट २०२६ मा भारतमा सर्वाधिक बिक्री हुने शीर्ष १० कारहरुमा टाटाको पन्च पहिलो स्थानमा परेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार वागन आर र स्विफ्टलाई पछि पार्दै टाटा पञ्चले पहिलो स्थान कब्जा गरेको हो । अगस्ट २०२६ मा भारतको प्यासेन्जर भेहिकल (यात्रुवाहक गाडी) बजारले हरेक वर्ष नयाँ उचाई लिइरहेको छ । जसमा शीर्ष १० सर्वाधिक…