हिमालय ऊर्जाको ‘एचयुआरजेए’ नामबार कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा हिमालय ऊर्जा विकास कम्पनीको सेयर कारोबार सुरु भएको छ । कम्पनीको शेयरलाई ‘एचयुआरजेए’ नाम मार्फत कारोबार गरीने नेप्सेले जनाएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८ रुपैयाँ ३६ पैसा देखि २९५ रुपैयाँ ०८ पैसा ओपनिङ्ग रेञ्ज तोकिएको छ ।बुधबार त्यही आधारमा कारोबार खुल्यो । तर कम्पनीको प्रति सेयर मूल्य १४४ रुपैयाँमा…