सेन्चुरी फूड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगको सञ्चालन आम्दानी पौने २ अर्ब

सेन्चूरी फूड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगले सन् २०२२ मा १ अर्ब ७५ करोड सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा १ अर्ब ६१ करोड ४० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी सन् २०२२ मा ८.८५ प्रतिशतले बढेको हो । कम्पनीको आम्दानी बढेता पनि अन्य वित्तीय सूचांकमा गिरावट आएको छ । सन् २०२१ मा…